मिति २०७९।०५।०१ गतेदेखि मिति २०७८।०५।३१ गतेसम्म बर्ग थप बर्ग G-Truck, Bus, Lorry का लागि दर्ता भै राजश्व बुझाई मिति २०७९।०६।२८ गते प्रयोागत्मक परीक्षा (trial) हुने बर्ग G-Truck, Bus, Lorry का परीक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ ।
पुनश्च :
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान ११.०० बजेसम्म मात्र ।
२. विहान ११.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने समेत अनुरोध छ।
५. नियमित तालिका बमोजिम यसपालि महिनाको तेस्रो शुक्रबार बडादशौंको अवसरमा सार्वजनिक बिदा परेको कारण चौथो शुक्रबार मिति २०७९।०६।२८ गते बर्ग G-Truck, Bus, Lorry को ट्रायल परिक्षा सारिएको व्यहोरा समेत अनुरोध छ।
थप जानकारी / फाइल डाउनलोड