मिति २०७९/०६/०६ गते बिहिबार र मिति २०७९/०६/०७ गते शुक्रबार बर्ग B-Car, Jeep, Delivery Van को पुन:प्रयोगात्मक परीक्षा Re-Trial का लागि राजस्व बुझाइ बसेका परीक्षार्थीहरुको पुन:प्रयोगात्मक परीक्षा Re-Trial मिति २०७९/०६/१२ गते बुधबार र मिति २०७९/०६/१३ गते बिहिबार हुनेछ।
मिति २०७९/०६/१३ गते बिहिबारका दिन बर्ग B-Car, Jeep, Delivery Van को पुन:प्रयोगात्मक परीक्षा Re-Trial परीक्षामा सहभागी हुने परीक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
पुनश्च :
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान ११.०० बजेसम्म मात्र ।
२. विहान ११.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४. परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा अनुरोध छ।
५. बर्ग B का परीक्षार्थीहरुको रि- ट्रायलको प्रयोागत्मक परीक्षा मिति २०७९/०६/१२ गते बुधबार र मिति २०७९/०६/१३ गते बिहिबार हुने हुँदा आ-आफ्नो नामावली प्रकाशित भएको दिन ट्रायल दिन आउनुहुन अनुरोध छ ।
थप जानकारी / फाइल डाउनलोड