मिति २०७९।०६।२३ गते देखी मिति २०७९।०६।२६ गते सम्म बर्ग B-Car, Jeep, Delivery Van का लागि दर्ता भै राजश्व वुभाई मिति २०७९।०६।२८ गते लिखित परीक्षा हुने बर्ग B-Car, Jeep, Delivery Van का परीक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्च :
१.हाजिरी हुने समय : विहान ९.०० बजेदेखि १०.०० बजेसम्म मात्र ।
२.विहान १०.३० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद अनिवार्य रुपमा लिइ आउनुहुन अनुरोध छ ।
४.लिखित परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
५. लिखित परीक्षामा फेल/ अनुपस्थित भएमा पुन तेही बर्ग (Category) को लिखित परिक्षामा समावेश हुन ९० दिन कुर्नुैपर्ने हुँदा हेलचेक्र्याइँ नगर्नुहुन समेत अनुरोध छ।
थप जानकारी / फाइल डाउनलोड