मिति २०७९।०७।०१ गतेदेखि मिति २०७९।०७।३० गतेसम्म बर्ग थप बर्ग F-Minibus, Minitruck का लागि दर्ता भै राजश्व बुझाई मिति २०७९।०८।१६ गते प्रयोागत्मक परीक्षा (trial) हुने बर्ग F-Minibus, Minitruck का परीक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ ।
पुनश्च :
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान ११.०० बजेसम्म मात्र ।
२. विहान ११.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
५. मिति २०७९/०८/०४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन (मतदान) का कारण नियमित तालिका भन्दा फरक दिनमा ट्रायल राखिएको हुदाँ सूचना हेरेर/पढेर मात्र ट्रायल दिन आउनुहुन अनुरोध छ।
थप जानकारी / फाइल डाउनलोड