मार्च २०२२ सम्म यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीमा नविकारण, प्रतिलिपि, वर्ग थप र नयाँ पासका लागि राजश्व बुझाएकाहरुको केही सवारी चालक अनुमतिपत्र यातायात व्यवस्था विभाग, मीनभवन, काठमाडौंवाट प्राप्त भएकोले आफ्नो नाम र लाइसेन्स नंम्वर एकीन गरी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
पुनश्च:-
१. सन् २०२२ मार्च सम्ममा राजश्व तिरेका तर यातायात व्यवस्था विभाग, मीनभवन, काठमाडौंवाट प्राप्त लाइसेन्सको लिस्टमा आफ्नो नाम छुटेकाहरुको र सन् २०२२ मार्च भन्दा पछि यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कास्कीमा नविकारण, प्रतिलिपि, वर्ग थप र नयाँ पासका लागि राजश्व बुझाएकाहरुको लाइसेन्स विभागवाट यस कार्यालयमा केही समय पछि पठाउने जानकारी आएको।
२. अध्ययन तथा रोजगारीका लागि विदेश जानेहरुले यस वेबसाइट (https://applydl.dotm.gov.np) मार्फत फारम भरी तिन कार्यदिन पछि यातायात ब्यवस्था विभाग मिनभवन काठमाडौंबाटै सवारी चालक अनुमतिपत्र लिन सक्ने।
थप जानकारी / फाइल डाउनलोड