मिति २०७९/०८/२३ गते शुक्रबार बर्ग B-Car, Jeep, Delivery Van को पुन:प्रयोगात्मक परीक्षा Re-Trial का लागि राजस्व बुझाइ बसेका परीक्षार्थीहरुको पुन:प्रयोगात्मक परीक्षा Re-Trial मिति २०७९/०८/२८ गते बुधबार हुनेछ।
पुनश्च :
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान ११.०० बजेसम्म मात्र ।
२. विहान ११.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४. परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा अनुरोध छ।
थप जानकारी / फाइल डाउनलोड