मिति २०७९।०८।०१ गतेदेखि मिति २०७८।०८।२८ गतेसम्म बर्ग थप बर्ग G-Truck, Bus, Lorry का लागि दर्ता भै राजश्व बुझाई मिति २०७९।०९।२२ गते शुक्रबार प्रयोागत्मक परीक्षा (trial) हुने बर्ग G-Truck, Bus, Lorry का परीक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ ।
पुनश्च :
१. हाजिरी हुने समय : विहान १०.०० बजेदेखि विहान ११.०० बजेसम्म मात्र ।
२. विहान ११.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
५. मिति २०७९/०९/१५ गते शुक्रबार तमु ल्होसार भएका कारण नियमित तालिका भन्दा फरक दिनमा मिति २०७९।०९।२२ गते शुक्रबार ट्रायल राखिएको हुदाँ सूचना हेरेर/पढेर मात्र ट्रायल दिन आउनुहुन अनुरोध छ।
थप जानकारी / फाइल डाउनलोड