मिति २०७९।०९।१२ गते बर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भै राजश्व वुभाई मिति २०७९।०९।१३ गते लिखित परीक्षा हुने बर्ग A-Motorcycle / K- Scooter का परीक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्च :
१.हाजिरी हुने समय : विहान १०.३० बजे देखि १२.०० बजेसम्म मात्र ।
२.दिउसो १२.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद अनिवार्य रुपमा लिइ आउनुहुन अनुरोध छ ।
४.लिखित परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने छ।
५.लिखित परीक्षामा फेल/अनुपस्थित भएमा पुन तेही बर्ग (Category) को लिखित परिक्षामा समावेश हुन ९० दिन कुर्नुैपर्ने हुँदा हेलचेक्र्याइँ नगर्नुहुन समेत अनुरोध छ।
६. यस वेबसाइटको प्रकाशनमा राखिएको बर्ग A/K का ५०० वटा प्रश्नहरुबाटमात्रै परिक्षामा प्रश्नपत्र तयार हुने हुदाँ अध्ययन गरि आउनुहुन विशेष अनुरोध छ।
थप जानकारी / फाइल डाउनलोड