मिति २०७९।०९।१७ गते आइतबार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग K- Scooter का परीक्षार्थीहरुको नामावली ।
मिति २०७९/०९/११ गते देखि मिति २०७९/०९/१३ गते सम्म बर्ग थप बर्ग K- Scooter का लागि राजश्व बुझाएका तथा मिति २०७९।०९।१२ गते, मिति २०७९।०९।१३ गते, र मिति २०७९।०९।१४ गतेको लिखित परीक्षा दिइ उत्तीर्ण भै मिति २०७९/०९।१७ गते आईतवार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग K- Scooter का परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्च :-
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान ११.३० बजेसम्म मात्र ।
२. विहान ११.३० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा अनुरोध छ।
५. आइतबार ट्रायलमा सहभागि हुने परिक्षार्थीहरुको सख्या (३३६+१७२=५०८) धेरै भएका कारण कार्यालयले निशुल्क उपलब्ध गराउने स्कुटरबाट मात्र ट्रायल परिक्षा संचालन हुनेछ। यस बाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति कार्यालय परिवार क्षमाप्रथि छ।
थप जानकारी / फाइल डाउनलोड