मिति २०७९।०९।२५ गते सोमबार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग A-Motorcycle का परीक्षार्थीहरुको नामावली ।
मिति २०७९/०९/१७ गते देखि मिति २०७९/०९/२० गते सम्म बर्ग थप बर्ग A-Motorcycle का लागि राजश्व बुझाएका तथा मिति २०७९।०९।१८ गते, मिति २०७९।०९।१९ गते ,मिति २०७९।०९।२० गते र मिति २०७९।०९।२१ गतेको लिखित परीक्षा दिइ उत्तीर्ण भै मिति २०७९।०९।२५ गते सोमबार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग A-Motorcycle का परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्च :-
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान ११.३० बजेसम्म मात्र ।
२. विहान ११.३० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४.ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
५. सोमबार ट्रायलमा सहभागि हुने परिक्षार्थीहरुको सख्या (३५८+१७५=५३३) धेरै भएका कारण कार्यालयले निशुल्क उपलब्ध गराउने बाइकबाट मात्र ट्रायल परिक्षा संचालन हुनेछ। यस बाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति कार्यालय परिवार क्षमाप्रथि छ।
थप जानकारी / फाइल डाउनलोड