प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


मिति २०७९।१०।१० गते मंगलबार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग K- Scooter का परीक्षार्थीहरुको नामावली ।

प्रकाशित मिति: २०७९ माघ ६ गते, शुक्रबार (January 20, 2023, Friday)

मिति २०७९।१०।१० गते मंगलबार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग K- Scooter का परीक्षार्थीहरुको नामावली ।

मिति २०७९/१०/०३ गते देखि मिति २०७९/१०/०४ गते सम्म बर्ग थप बर्ग K- Scooter का लागि राजश्व बुझाएका तथा मिति २०७९।१०।०४ गते, र मिति २०७९।१०।०५ गतेको लिखित परीक्षा दिइ उत्तीर्ण भै मिति २०७९/१०।१० गते मंगलबार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग K- Scooter का परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।

पुनश्च :-
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान ११.३० बजेसम्म मात्र ।
२. विहान ११.३० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा अनुरोध छ।
५. मंगलबार ट्रायलमा सहभागि हुने परिक्षार्थीहरुको सख्या धेरै भएका कारण कार्यालयले निशुल्क उपलब्ध गराउने स्कुटरबाट मात्र ट्रायल परिक्षा संचालन हुनेछ। यस बाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति कार्यालय परिवार क्षमाप्रथि छ।
६. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।

थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८०।०८।१८ गतेदेखि मिति २०८०।०८।२२ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०८।११ गतेदेखि मिति २०८०।०८।१५ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०८।०५ गतेदेखि मिति २०८०।०८।०८ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०७।२० गतेदेखि मिति २०८०।०७।२४ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०७।१३ गतेदेखि मिति २०८०।०७।१७ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०६।२९ गतेदेखि मिति २०८०।०७।०३ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०६।२२ गतेदेखि मिति २०८०।०६।२६ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०६।१४ गतेदेखि मिति २०८०।०६।१९ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०६।०८ गतेदेखि मिति २०८०।०६।१२ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०६।०१ गतेदेखि मिति २०८०।०६।०५ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र