प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


मिति २०७९।११।०५ गते शुक्रबार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग A-Motorcycle का परीक्षार्थीहरुको नामावली ।

प्रकाशित मिति: २०७९ फाल्गुण ३ गते, बुधबार (February 15, 2023, Wednesday)

मिति २०७९।११।०५ गते शुक्रबार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग A-Motorcycle का परीक्षार्थीहरुको नामावली ।



पुनश्च :-
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि दिउसो १२.३० बजेसम्म मात्र ।
२. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
३. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
४. सोमबार ट्रायलमा सहभागि हुने परिक्षार्थीहरुको सख्या धेरै भएका कारण कार्यालयले निशुल्क उपलब्ध गराउने बाइकबाट मात्र ट्रायल परिक्षा संचालन हुनेछ। यस बाट सेवाग्राहीमा पर्न जाने असुविधा प्रति कार्यालय परिवार क्षमाप्रथि छ।
५. यसपाली संख्या अधिक भएको हुँदा बर्ग A-Motorcycle का परीक्षार्थीहरुको प्रयोागत्मक परीक्षा मिति २०७९।११।०१ गते सोमबार र मिति २०७९।११।०२ गते मंगलबार हुने हुँदा, आ-आफ्नो नामावली प्रकाशित भएको दिन ट्रायल दिन आउनुहुन अनुरोध छ ।
६. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।

थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८१।१।१७ गतेदेखि मिति २०८१।१।२१ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८१।०१।१० गतेदेखि मिति २०८१।०१।१४ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८१।०१।०३ गतेदेखि मिति २०८१।०१।०७ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।२६ गतेदेखि मिति २०८०।१२।३० गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१९ गतेदेखि मिति २०८०।१२।२३ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१६ गते भएको बर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१२ गतेदेखि मिति २०८०।१२।१४ गतेसम्म वर्ग थप/ नयाँ दर्ता बर्ग K-Scooter का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८०।१२।१८ गते आइतबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।१३ गतेदेखि मिति २०८०।१२।१५ गतेसम्म भएको बर्ग A-Motorcycle र K- Scooter को लिखित परीक्षाको नतिजा।
वर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८०।१२।१३ गते मंगलबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।०५ गतेदेखि मिति २०८०।१२।०९ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र