मिति २०७९।११।१७ गते बर्ग A-Motorcycle / K- Scooter का लागि राजश्व वुभाएका परीक्षार्थीहरुको लिखित परीक्षा मिति २०७९।११।२६ गते शुक्रवार हुनेछ ।
पुनश्च :
१. परीक्षार्थीहरुको नामावली भने मिति २०७९।११।२५ गते प्रकाशित गरिनेछ ।
थप जानकारी / फाइल डाउनलोड