मिति २०७९/११/२४ गते सार्वजनिक बिदा परेकाले कार्यालबाट प्रदान हुने सेवाहरु सम्बन्धि जरुरी सूचना ।
प्रकाशित मिति: २०७९ फाल्गुण २३ गते, मङ्गलबार (March 7, 2023, Tuesday)
मिति २०७९/११/२४ गते सार्वजनिक बिदा परेकाले यस कार्यालबाट प्रदान हुने सेवाहरु नियमित तालिका बमोजिम हुन नसकि फेरवदल भएको यसै सुचना साथ सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।