मिति २०७९/११/२८ गते आइतबार वर्ग K- Scooter को ट्रयाल हुने परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
मिति २०७९/११/२१ गते देखि मिति २०७९/११/२६ गते सम्म बर्ग थप बर्ग K- Scooter का लागि राजश्व बुझाएका तथा २०७९।११।२६ गतेको लिखित परीक्षा दिइ उत्तीर्ण भै मिति २०७९/११।२८ गते आइतबार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग K- Scooter का परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्च :-
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि विहान ११.३० बजेसम्म मात्र ।
२. विहान ११.३० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा अनुरोध छ।
५. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
थप जानकारी / फाइल डाउनलोड