मिति २०७९।११।२९ गते सोमबार प्रयोगात्मक परीक्षा (trial) हुने बर्ग A-Motorcycle का परीक्षार्थीहरुको नामावली ।
मिति २०७९/११/२१ गते देखि मिति २०७९/११/२६ गते सम्म बर्ग थप का लागि राजश्व बुझाएका तथा मिति २०७९।११।२६ गतेको लिखित परीक्षामा पास भएकाहरुको मिति २०७९।११।२९ गते सोमबार ट्रायल हुनेछ।
पुनश्च :-
१. हाजिरी हुने समय : विहान ९.०० बजेदेखि दिउसो १२.३० बजेसम्म मात्र ।
२. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
३. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
४. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
थप जानकारी / फाइल डाउनलोड