प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


विषय :- सम्पर्क मिति (Visit Date), प्रयोगात्मक परीक्षा तथा Re-Trail सम्बन्धी सूचना ।

प्रकाशित मिति: २०८० बैशाख ३ गते, आईतबार (April 16, 2023, Sunday)

विषय :- सम्पर्क मिति (Visit Date), प्रयोगात्मक परीक्षा तथा Re-Trail सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा मिति 2079/12/28, 29 र 30 गते EDLVRS‍ प्रणालीको GIDC (Government Integrated Data Center) सिंहदरबारमा रहेको डाटावेस सर्भरमा समस्या हुदाँ उक्त दिनको नियमित सम्पर्क मिति ( Office Visit Date), प्रयोगात्मक तथा लिखित परीक्षाको लागि तपशिल अनुसार हुने व्यहोरा यसै सूचना वाट सवै सेवाग्राहीहरुमा सूचित गरिन्छ ।
तपशिल :
Trail को प्रयोगात्मक परीक्षा सञ्चालन
मिति 2079/12/27 गते सोमबार र 2079/12/28 गते मंगलबार वर्ग A/K लिखित परीक्षा दिर्इ उर्तिण भएका सवै परीक्षार्थीहरुको वर्ग A को प्रयोगात्मक परीक्षा मिति 2080/01/04 गते सोमबार, वर्ग K को प्रयोगात्मक परीक्षा मिति 2080/01/05 गते मंगलबार र मिति 2079/12/26 गते आइतबार र 2079/12/27 गते सोमबार कार्यालयमा वर्ग B थपको लागि दर्ता भर्इ राजश्व बुझाएका सवै परिक्षार्थीहरुको प्रयोगात्मक परीक्षा मिति मिति 2080/01/05 गते सञ्चालन हुने छ ।
लिखित परीक्षा सञ्चालन
मिति 2079/12/19 गते आइतबार र 2079/12/20 गते सोमबार वर्ग B दर्ता भर्इ राजश्व बुझाएका सवै परीक्षार्थीहरुको लिखित परीक्षा सञ्चालन मिति 2070/01/08 गते शुक्रबार विहान 10:०० वजे हुने छ ।
Re-Trail को प्रयोगात्मक परीक्षा सञ्चालन
मिति 2079/12/23 गते विहिबार र 2079/12/24 गते शुक्रबार Re-Trail को राजश्व बुझाएका वर्ग A को प्रयोगात्मक परीक्षा मिति 2080/01/07 गते विहिबार, वर्ग K को प्रयोगात्मक परीक्षा मिति 2080/01/06 गते बुधबार र वर्ग B को प्रयोगात्मक परीक्षा मिति 2079/01/06 गते बुधबार र मिति 2080/01/07 गते विहिबार सञ्चालन हुने छ ।
सम्पर्क मिति (Visit Date)
अनलाइन आवेदन मार्फत मिति 2079/12/28 गते मंगलबार र 2079/12/29 गते बुधवार को लागि तोकिएको कार्यालय सम्पर्क मिति (Office Visit Date) भएका सम्पूर्ण स.चा.अ.प.आवेदकहरुको को नयाँ/वर्ग थपको दर्ता निम्न अनुसार हुने छ ।
क्र.स. पुरानो सम्पर्क मिति (Office Visit Date) नयाँ सम्पर्क मिति (Office Visit Date) कैफियत
१ 2079/12/28 गते मंगलबार 2080/01/05 गते मंगलबार Reference Number & Visit date देखिने PDF Print गरी अनिवार्यरुपमा साथमा ल्याउनुहोला Print साथमा नल्याउने आवेदकको फाराम दर्ता हुने छैन ।
२ 2079/12/29 गते बुधवार 2080/01/0६ गते बुधबार
नोट : ट्रायल परीक्षामा सहभागीहुने परीक्षार्थीहरुको नामावली कार्यालयको वेवसाइड www.dlo.gandaki.gov.np मा प्रकाशित गरिएको छ ।आफनो नाम भएको दिनमा मात्र प्रयोगात्मक परीक्षा सञ्चालन हुने भएकोले सोहि दिन कार्यालयमा उपस्थित हुन जानकारी गराइन्छ ।

.....................
शंकर थापा
निमित्त कार्यालय प्रमुख


थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८१।१।१७ गतेदेखि मिति २०८१।१।२१ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८१।०१।१० गतेदेखि मिति २०८१।०१।१४ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८१।०१।०३ गतेदेखि मिति २०८१।०१।०७ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।२६ गतेदेखि मिति २०८०।१२।३० गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१९ गतेदेखि मिति २०८०।१२।२३ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१६ गते भएको बर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१२ गतेदेखि मिति २०८०।१२।१४ गतेसम्म वर्ग थप/ नयाँ दर्ता बर्ग K-Scooter का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८०।१२।१८ गते आइतबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।१३ गतेदेखि मिति २०८०।१२।१५ गतेसम्म भएको बर्ग A-Motorcycle र K- Scooter को लिखित परीक्षाको नतिजा।
वर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८०।१२।१३ गते मंगलबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।०५ गतेदेखि मिति २०८०।१२।०९ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र