प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


मिति २०८०/०१/०७ गते विहीबार र मिति २०८०/०१/०८ गते शुक्रबार राजश्व जम्मा गरी मिति २०८०।०१।१४ गते विहीबार वर्ग B- Car/Van/Jeep को रि-ट्रयाल हुने परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।

प्रकाशित मिति: २०८० बैशाख ११ गते, सोमबार (April 24, 2023, Monday)

मिति २०८०/०१/०७ गते विहीबार र मिति २०८०/०१/०८ गते शुक्रबार वर्ग B- Car/Van/Jeep को रि-ट्रयालको लागि राजश्व जम्मा गरेका परीक्षार्थीहरूको पुनःप्रयोगात्मक परीक्षा (रिट्रायल) मिति २०८०।०१।१३ गते बुधबार र २०८०।०१।१४ गते बिहीबार हुने हुँदा आआफ्नो पालो परेको दिनमा उपस्थिति हुनुहोला । मिति २०८०।०१।१४ गते बिहीबार रिट्रालय हुने परिक्षार्थीहरुको नामावली यसै साथ प्रकाशित गरिएको छ ।
पुनश्चः
१. हाजिरी हुने समय : विहान १०.०० बजेदेखि दिउँसो १.०० बजेसम्म मात्र ।
२. दिउँसो १.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४. परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
५. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
नामावली डाउनलोड गर्न सँगैको लिंकमा क्लिक गर्नुहोस्।
Download File

थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८१।१।१७ गतेदेखि मिति २०८१।१।२१ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८१।०१।१० गतेदेखि मिति २०८१।०१।१४ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८१।०१।०३ गतेदेखि मिति २०८१।०१।०७ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।२६ गतेदेखि मिति २०८०।१२।३० गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१९ गतेदेखि मिति २०८०।१२।२३ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१६ गते भएको बर्ग B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।१२।१२ गतेदेखि मिति २०८०।१२।१४ गतेसम्म वर्ग थप/ नयाँ दर्ता बर्ग K-Scooter का लागि दर्ता भई राजश्व बुझाएर लिखित परीक्षामा पास भएका मध्ये मिति २०८०।१२।१८ गते आइतबार ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।१३ गतेदेखि मिति २०८०।१२।१५ गतेसम्म भएको बर्ग A-Motorcycle र K- Scooter को लिखित परीक्षाको नतिजा।
वर्ग A-Motorcycle / K- Scooter का लागि दर्ता भई राजश्व जम्मा गरी मिति २०८०।१२।१३ गते मंगलबार लिखित परीक्षा हुने परीक्षार्थीहरुको नामावली।
मिति २०८०।१२।०५ गतेदेखि मिति २०८०।१२।०९ गतेसम्म भएको बर्ग A-Motorcycle, K- Scooter र B-Car, Jeep, Van को लिखित परीक्षाको नतिजा।
अनलाइन सवारी
चालक अनुमतिपत्र