मिति २०८०/०१/१४ गते विहीबार र मिति २०८०/०१/१५ गते शुक्रबार राजश्व जम्मा गरेका मध्ये मिति २०८०।०१।२२ गते शुक्रबार वर्ग K-Scooter/Moped को रि-ट्रयाल हुने परिक्षार्थीहरुको नामावली।
पुनश्चः
१. हाजिरी हुने समय : विहान १०.०० बजेदेखि दिउँसो १२.०० बजेसम्म मात्र ।
२. दिउँसो १२.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४. परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
५. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
नामावली डाउनलोड गर्न सँगैको लिंकमा क्लिक गर्नुहोस्।
थप जानकारी / फाइल डाउनलोड