प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात व्यवस्था कार्यालय

सवारी चालक अनुमतिपत्र

पोखरा, कास्की जिल्ला, गण्डकी प्रदेश, नेपाल
  
हाइलाइट

सूचना तथा गतिविधिहरू


मिति २०८०।०२।०७ गते देखी २०८०।०२।१० गते सम्म वर्ग B (car,jeep,Delivery van का लागि दर्ता भै राजश्व वुझाईएका मिति २०८०।०२।१२ गते परीक्षा हुने परीक्षार्थीहरुको नामावली ।

प्रकाशित मिति: २०८० जेठ ११ गते, बिहिबार (May 25, 2023, Thursday)

मिति २०८०।०२।०७ गते देखी २०८०।०२।१० गते सम्म वर्ग B (car,jeep,Delivery van का लागि दर्ता भै राजश्व वुझाईएका मिति २०८०।०२।१२ गते परीक्षा हुने परीक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ। (यस अघिको सूचनामा परीक्षा मिति २०८०।०२।०५ हुन गएकोमा सच्चाइएको छ।)
पुनश्चः
१.हाजिरी हुने समय : विहान १०.०० बजे देखि १२.०० बजेसम्म मात्र ।
२.दिउसो १२.०० बजे पछि आउने परिक्षार्थीहरुलाई परिक्षामा समावेश गर्न सकिने छैन।
३.लिखित परीक्षाको हाँजिरी र परिक्षा परीक्षाहलमा हुनेछ।
४.उत्तरपुस्तिकामा चिन्हहरु भर्ने क्रममा नीलो अथवा कालो पेन मात्र प्रयोग गर्नुहोला।
५.उत्तरपुस्तिकामा प्रश्‍नपत्र सेट, आवेदक नम्वर( APPLICANT ID ) र पुरा नाम थर अनिवार्य रुपमा लेख्नुपर्नेछ।
६.परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद अनिवार्य रुपमा लिइ आउनुहुन अनुरोध छ ।
७.लिखित परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने छ।
८.लिखित परीक्षामा फेल/अनुपस्थित भएमा पुन तेही बर्ग (Category) को लिखित परिक्षामा समावेश हुन ९० दिन कुर्नुैपर्ने हुँदा हेलचेक्र्याइँ नगर्नुहुन समेत अनुरोध छ।
९.यस वेबसाइटको प्रकाशनमा राखिएको बर्ग B का ५०० वटा प्रश्‍नहरुबाटमात्रै परिक्षामा प्रश्नपत्र तयार हुने हुदाँ अध्ययन गरि आउनुहुन विशेष अनुरोध छ।
१०.Play Store तथा App Store मा लिखित सम्बन्धी केही महत्त्वपूर्ण application भएको हुँदा अध्ययनको वैकल्पिक स्रोतको रुपमा प्रयोग गरी लिखित परिक्षा को तयारी गरी आउनुहुन अनुरोध छ।
११.लिखित परीक्षाको समय ३० मिनेटको हुने र एकपटकमा लिखित हलभित्र १३२ जना मात्र अटाउने हुँदा, कृपया आफ्नो पालो नआउँदा सम्म सहनशील भइ कोठा नम्बर २२ अगाडि बसी दिनुहुन अनुरोध छ।

थप जानकारी / फाइल डाउनलोड

अन्य सूचनाहरू

लिखित तथा प्रयोगात्मक परिक्षाको नतिजा  

मिति २०८०।०२।१९ गते शुक्रबार भएको बर्ग B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०२।१६ गते देखि मिति २०८०।०२।१८ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०२।१२ गते शुक्रबार भएको बर्ग B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा ।
मिति २०८०।०२।०८ गते देखि मिति २०८०।०२।११ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०१।३१ गते देखि मिति २०८०।०२।०३ गते सम्म बर्ग थप B-Car, Jeep, Delivery Van का लागि राजश्व बुझाएका मध्ये मिति २०८०।०२।०९ गते मंगलबार ट्रायल हुने र मिति २०८०।०२।०५ गते शुक्रबार लिखित परीक्षा उतीर्ण भई मिति मिति २०८०।०२।०९ गते मंगलबार नै ट्रायल हुने परिक्षार्थीहरुको नामावली।
मिति २०८०।०१।३१ गते देखि मिति २०८०।०२।०५ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter/ B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०१।२५ गते देखि मिति २०८०।०१।२९ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter/ B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा।
मिति २०८०।०१।१९ गते देखि मिति २०८०।०१।२१ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter/ B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा ।
मिति २०८०।०१।१० गते देखि मिति २०८०।०१।१३ गतेसम्म भएको बर्ग A-Motorcycle / K- Scooter/ B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा ।
मिति २०८०।०१।०८ गते शुक्रबार भएको बर्ग B-Car, Jeep, Delivery Van को लिखित परीक्षाको नतिजा ।
अनलाइन सवारी
चालक अनुमतिपत्र