मिति २०८० श्रावण महिनामा नयाँ वर्ग E (Tractor) को लागि राजश्व जम्मा गरी मिति २०८०।०५।०१ गते शुक्रबार परीक्षा हुने परिक्षार्थीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ।
पुनश्चः
१. ट्रायल परीक्षा बिहान १०.०० बजेबाट सुरु हुनेछ।
२. ट्रायल परीक्षाको लागि प्रकाशित नामलिष्टको क्रमअनुसार ट्रायल लिइनेछ। बिहान १०.०० बजेबाट ट्रायलमा सहभागी हुनुभन्दा अगाडीसम्म हाँजिर गरिसकेको हुनुपर्नेछ। भिडभाड नगरी ट्रायल दिनुभन्दा अगाडि हाँजिर गर्नुहुन अनुरोध छ ।
३. परीक्षार्थीहरुले परीक्षा दिन आउँदा सक्कल नागरिकता र राजश्व बुझाएको रसिद लिइ आउनुहुन अनुरोध छ ।
४. ट्रायल परीक्षामा समयमै उपस्थित नहुने परीक्षार्थीहरुलाई तोकिएको सेवा दिन कार्यालय असमर्थ रहने व्यहोरा समेत अनुरोध छ।
५. हाजिरी लगत्तै ट्रायल सुरुहुनु भन्दा अगाडि, ट्रायल सम्बन्धि ब्रिफिङ हुनेहुँदा उक्त ब्रिफिङ नछुटाउनुहुन सम्पुर्ण परीक्षार्थीहरुमा अनुरोध छ।
६. फाइल डाउनलोड गर्न तलको लिंक प्रयोग गर्नुहोला।
थप जानकारी / फाइल डाउनलोड