ठुला मेशिनहरू वर्ग (J1, J2, H1, H2, I1, I2, I3) को ट्रायल सम्बन्धी अत्यन्त जरुरी सूचना।
ठुला मेशिनहरू वर्ग (J1, J2, H1, H2, I1, I2, I3) को ट्रायल परीक्षाको लागि नामावलीसहितको सूचना प्रकाशित गरिसकिएको छ। उक्त नामावलीमा आफ्नो नाम छुट भएमा वा उल्लेखित बाहेक अन्य कुनै वर्गको सूचना छुट भएको भएमा २०८० फागुन १० गतेभित्रमा कार्यालयमा उपस्थित भई जानकारी गराउनुहुन अनुरोध छ।
थप जानकारी / फाइल डाउनलोड